नव वर्ष २०८० सालको शुभकामनाः
नव वर्ष २०८० सालको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका
सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनि साथै काईके बासिहरुमा
नयाँ उत्साह र उमंगसहित सुख शान्ति, समृद्धि एंव उत्तरोतर प्रगतिको लागी
हार्दिक शुभकामना व्यक्त गर्दछौ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी सम्बन्धमा।
प्रधानमन्त्री तथा मुख्य मन्त्री परिसदका सम्पूर्ण रोजगारीका कार्य गर्ने कर्मचारी।