FAQs Complain Problems

कोला

काईके गाउँपालिकामा रहेको ७ वटा वडा मध्य वडा नम्वर १ मा कोलामा पर्छ। हिमालि जिल्ला भएका कारण यस वडामा मुख्यतया हिउदे सिजनमा भारि हिमपाह हुने गर्दछ। यस वडाका वडा अध्यक्ष श्री छिरिङ टुणुदुप लामा हुनुहुनछ भने यस वडाको जम्मा जनसंख्या ४६८ छ जसमा महिला २५२ र पुरष २१६ हुनुहुनछ।

Population: 
४६८
Ward Contact Number: 
9742588091