काईके गाउँपालिका साबिक को सहरतारा र लावन गाविस को यकता बाट वर्तमान काईके गाउँपालिका को २०७३ मा यसको स्थापाना भयको हो l हाल गाउँपालिकाको कार्यालय काईके-२ सहरतारा बगर डोल्पा मा रहेको छ l यो काईके गाउँ पालिका जिल्ला सदरमुकाम दुनै, देखी २४ किलोमिटर पूर्वी क्षेत्र मा रहेको छ l यो नेपालको पछिल्लो बदलिदो संरचना अनुरुप प्रदेश न .
लोकसेवा आयोग बाट यस स्थानीय तह (काईके गाउँपालिका) मा नियुक्ति भई आउनु भएका सम्पुर्ण कर्मचारीहरुले आफ्नो सम्पति विवरण बुझाईदिनहुन यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछु।
काईके गाउँपालिकाका सातै वटा वडामा रहेका निम्न पत्रमा उल्लेख गरे बमोजिमका बाललबालिकाको निवेदन यसै फागुन ३० गते भित्र पालिकामा पेस गरिदिनुहुन हार्दिक अनुरोध छ।
सेवा प्रकारः- जन्म दर्ता सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः- नागरिकता
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष सेवा दिने कार्यालयः- वार्ड कार्यालय सेवा शुल्कः- रु १०० मात्र
आवश्यक कागजातहरुः- १.निबेदन पत्र र नागरिकता प्रमाण पत्र /जन्म दर्ताको प्रतिलिपी
२.कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरिडेन्ट को सिफारिस |
३.ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन |
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव सेवा दिने कार्यालयः- वार्ड कार्यालय सेवा शुल्कः- रु. १०० मात्र l
आवश्यक कागजातहरुः- १.निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी |
२.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी |
३.बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी |
४.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |
५.कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस |
६.प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव सेवा दिने कार्यालयः- वार्ड कार्यालय सेवा शुल्कः- रु १०० मात्र
आवश्यक कागजातहरुः- १.निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
२.घर जग्गा वा एकिकृत सम्पति कर तिरेको रसिद ,व्यवसाय भए व्यवसाय कर तिरेको रसिद |
३.शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी |