२०८०/०३/२० गते भित्र सबैले आ-आफ्नो कार्य सम्पन्न गरी भुक्तानी प्रक्रिया पुर्याई आर्थिक प्रशासन शाखामा पेश गरी भुक्तानी लिनहुन हार्दिक अनुरोध छ।
नव वर्ष २०८० सालको शुभकामनाः
नव वर्ष २०८० सालको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका
सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनि साथै काईके बासिहरुमा
नयाँ उत्साह र उमंगसहित सुख शान्ति, समृद्धि एंव उत्तरोतर प्रगतिको लागी
हार्दिक शुभकामना व्यक्त गर्दछौ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी सम्बन्धमा।
प्रधानमन्त्री तथा मुख्य मन्त्री परिसदका सम्पूर्ण रोजगारीका कार्य गर्ने कर्मचारी।