गैर सरकारी संस्थाबाट झोलुङ्गे पुलको क्षेत्रगत कार्य सम्बन्धी प्रस्ताव आव्हानको सूचना ।
सूचना प्रकाशन मितिः 2080/05/14
यस काईके गाउँपालिकामा सार्वजनिक पद धारण गर्नुभएका सम्पुर्ण पधादिकारीहरुले समयमा नै आफ्नो सम्पति विवरण बुझाईदिनुहुन विनम्र अनुरोध छ।
२०८० साउन १ देखि २०८१ असार मसान्त सम्म करार म्याद थप गर्ने निर्णय भएकोले स्वय उपस्थित भई सम्झौताका लागि निवेदन समयमै दिनुहुन अनुरोध।
काईके गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम भव्यताका साथ मिति २०८०/०३/०२ गते सम्पन्न गरिएको छ।
मिति २०८०/०३/१२ गते विहान ११ बजे हुने गाउँ सभामा हजुरहरुको उपस्तिथिको लागि हार्दिक अनुरोध गर्दछु।
२०८०/०३/२० गते भित्र सबैले आ-आफ्नो कार्य सम्पन्न गरी भुक्तानी प्रक्रिया पुर्याई आर्थिक प्रशासन शाखामा पेश गरी भुक्तानी लिनहुन हार्दिक अनुरोध छ।