FAQs Complain Problems

काइके गाउँ पालिकाको वेबसाइटमा स्वागत छ।

समानीकरण अनुदानमध्य मन्त्रिपरिषदको मिति २०८१ असार १० गतेको बैठकले ९३ प्रतिशत रकम फुकुवा गर्ने निर्णय गरेको छ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले संयुक्तरुपमा गरेको अथक पहलकदमी र समन्वयको प्रतिफल चालु आब मा संघीय सरकारबाट स्थानीय सरकारमा निकासा हुनुपर्ने स्वीकृत समानीकरण अनुदानमध्ये मन्त्रिपरिषदको मिति २०८१ असार १० गतेको बैठकले ९३ प्रतिशत रकम फुकुवा गर्ने निर्णय गरेको जानकारी प्राप्

काईके गाउँपालिकाको आ.व.२०८१/०८२ को निति तथा कार्यक्रम ।

यस काईके गाउँपालिका डोल्पाको आर्थिक वर्ष २०८१/०८२ मा प्रस्ताव गरिएका कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्न कुल बजेट रु ४० करोड २८ लाख ५३ हजार ५५२ विनियोजन गरी गाउँ सभाबाट पारित भएको छ, साथै चालू तर्फ रु २३ करोड ७९ लाख ५३ हजार ५५२ अर्थात ५९.०६ प्रतिशत तथा पूजिगत तर्फ रु १६ करोड ४९ लाख अर्थात ४०.९४ प्रतिशत विनियोजन गरी १४ औ गाउँ सभा सभ्य भव्य सौहार्द रुपमा सम्पन्न गरियो।

मिति: २०८१/०३/१०

हाार्दिक श्रदाञ्‍जली

दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रदाञ्‍जली। साथै यस दुखद् घडीमा शोकाकुल घरपरिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ।
अंगद कुमार राना
गाउँपालिका अघ्यक्ष
एंव
काईके गाउँपालिका परिवार

चैत्र महिना सम्मको स्वत प्रकासन गरिएको सम्वन्धमा

यस पालिका बाट आर्थिक वर्ष २०८०।०८१ को चैत्र मसान्त्र सम्मको स्वत प्रकासन गरिएको छ।

दस्तावेज: 

चैत्र महिना सम्मको स्वत प्रकासन गरिएको सम्वन्धमा

यस पालिका बाट आर्थिक वर्ष २०८०।०८१ को चैत्र मसान्त्र सम्मको स्वत प्रकासन गरिएको छ।

दस्तावेज: 

कर/विवरण बुझाई IT VAT Non Filer हटाउने सम्बन्धि सूचना !

सम्पूर्ण करदाताहरुले आ-आफ्नो वक्यौता कर समयमै बुझाई राष्ट प्रतिको आफ्नो दायित्व पूरा गर्न पालिकाको अनुरोध ।

दस्तावेज: 

Pages