FAQs Complain Problems

सूचना तथा समाचार

आशय पत्र पेश गर्ने सम्बन्धी सूचना ।

काईके गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुको आ.ब. २०७८।०७९ र २०७९।०८० सम्मका सवै किसिमका श्रेस्ता लेखा परिक्षण गराउँनु पर्ने भएकोले लेखा परिक्षण गर्न योग्यता पुगेका ईच्छुक लेखापरिक्षकहरुे सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस गाउँपालिकामा सूचिकृत हुनको लागि यो सूचना प्रकाशित गरियको छ।

सूचना प्रकाशित मितिः २०८०।०५।१७ गते

आर्थिक वर्ष:

//