Submitted on: Mon, 07/15/2024 - 16:54
प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिन भित्र अनिवार्य रुपमा सम्पत्ति विवरण भरी पठाउने व्यवस्था भए बमोजिम यसै सूचना साथ संलग्न फाराम भरी तोकिएको समय भित्र.
Submitted on: Tue, 06/25/2024 - 17:51
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले संयुक्तरुपमा गरेको अथक पहलकदमी र समन्वयको प्रतिफल चालु आब मा संघीय सरकारबाट स्थानीय सरकारमा निकासा हुनुपर्ने स्वीकृत समानीकरण अनुदानमध्ये मन्त्रिपरिषदको मिति २०८१ असार १० गतेको बैठकले ९३ प्रतिशत रकम फुकुवा गर्ने निर्णय गरेको जानकारी प्राप्
Submitted on: Sat, 06/22/2024 - 17:21
दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रदाञ्जली। साथै यस दुखद् घडीमा शोकाकुल घरपरिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ।
अंगद कुमार राना
गाउँपालिका अघ्यक्ष
एंव
काईके गाउँपालिका परिवार
Submitted on: Mon, 05/06/2024 - 14:28