Submitted on: Wed, 01/17/2024 - 10:44
काईके गाउँपालिकामा आ.व. २०७९।०८० देखिनै वडा नम्वर १ देकि ७ सम्मको घटना दर्ताहरु अनलाईनको माध्यम बाट सरु भईसकेकोले सबै अर्थात आफुलाई प्रविधीमा जानकारी भएका कोहि
कसैले घरमै बसेर पनि सूचना फारम भर्न सक्नुहुन्छ, सो को लागि यहा किलिक गर्नुहोस तेसपछी घटना दर्ताको online portal खुल्छ र घटना दर्ताको लागि यहाँ थिच्नुहोस् (Click here to register)"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस् सो भरिएको फारमको register number लगेर वडामा सम्पर्क गर्नुहुन अनुरोध।
साथै घटना दर्ताको फारम हेर्नको लागि तल दिईएको डकुमेन्टमा क्लिक गर्नुहोस |
Submitted on: Sat, 12/30/2023 - 13:33
आ.व. २०७८।०७९ को म.ले.प रिपोट
Submitted on: Tue, 12/26/2023 - 15:28
आ.व. २०७९।०८० को आय व्ययको विवरण निम्न pdf फाईलमा उपलव्ध छ।
Submitted on: Fri, 07/14/2023 - 14:26
२०८० साउन १ देखि २०८१ असार मसान्त सम्म करार म्याद थप गर्ने निर्णय भएकोले स्वय उपस्थित भई सम्झौताका लागि निवेदन समयमै दिनुहुन अनुरोध।
Submitted on: Sun, 07/02/2023 - 17:56
काईके गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम भव्यताका साथ मिति २०८०/०३/०२ गते सम्पन्न गरिएको छ।
Submitted on: Sat, 07/01/2023 - 16:58
Submitted on: Fri, 06/30/2023 - 13:23
Submitted on: Thu, 06/29/2023 - 17:35