FAQs Complain Problems

सम्बन्धित सबैमा जानकारी गरिएको बारे ।

प्रस्तुत विषयमा यस दुनै देखि काइके गाउँपालिका हुदै उपर डोल्पा तथा यस काइके गाउँपालिका भित्र यात्रा गर्ने साथै शे फोक्सुन्डो गाउँपालिकाको शे सुम्धोमा हरेक १२ वर्षमा मनाईने ६७ औं १२ बर्षे शेली डुग्ड्रा(शे) मेला दर्शन गर्न,घुम्न र सहभागि हुन पाल्नुहुने आन्तरिक तथा वाह्य पर्यटकहरुमा यस काइके गाउँपालिका हुदै यात्रा गर्ने क्रममा बर्खाको समय भएको कारणले बाटोघाटो बिग्रेर एकदमै क्षतविक्षत भएको हुदाँ यात्रा गर्ने क्रममा यात्रामा असहज हुने ढुंगा खस्ने, पहिरो जाने लगायतका यावत समस्या देखापरेको हुदाँ यात्राको क्रममा सम्पुर्ण महानुभावहरुमा एकदमै विचार पुर्याइ, सुरक्षीत तवरले यात्रा गर्नहुन जानकारी गर्दछौ । साथै यात्राको क्रममा केहि समस्या परेको खण्डमा, जनधनको क्षति हुन पुगेको खण्डमा यस काइके गाउँपालिका विपद व्यवस्थापन समितिमा सम्पर्क गरि आवश्यक सहयोग लिन सक्नुहुनेछ ।

गाउँपालिका अध्यक्ष: श्री अंगद कुमार राना  सम्पर्क नं.   ९८४९३६४०७७

विपद व्यवस्थापन समिति संयोजक: श्री राजु बुढा सम्पर्क नं.  ९८६४७१६०३४

नि प्रमुख प्रशासकय अधिकृत: श्री सम्झना पराजुली सम्पर्क नं.  ९८५८३९०१६४

आर्थिक वर्ष: