FAQs Complain Problems

सम्पत्ति विवरण बुझाउने सम्बन्धमा

प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिन भित्र अनिवार्य रुपमा सम्पत्ति विवरण भरी पठाउने व्यवस्था भए बमोजिम यसै सूचना साथ संलग्न फाराम भरी तोकिएको समय भित्र. आइपुग्ने गरी तहाँ कार्यालय, शाखा, उपशाखा, सेवा केन्द्र, स्वास्थ्य चौकीहरु अन्तरगत कार्यरत सम्पूर्ण (स्थायी, अस्थायी तथा करार) कर्मचारिहरु र निर्वाचित पदाधिकारीहरुले अनिवार्य रुपमा  सम्पत्ति विवरण भरी समयमै यस कार्यालयमा बुझाउनुहुन अनुरोध छ ।

सम्पत्ति विवरणको फारम pdf file यसै साथ संलग्न गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: