FAQs Complain Problems

वडा नम्बर. ७

वडा अध्यक्ष- रामचन्द्र रोकाया

काईके गाउँपालिका अन्तर्गत पर्ने यो वार्ड हो l साबिक को लावन गाविस को वार्ड न ८ र बनठाडाको उरुटोल र धारापानी सहित वार्ड न ९ लावन लाई मिलाई वार्ड न ७ को स्थापना भयको हो l हाल यस वार्ड को वार्ड अध्यक्ष रामचन्न्द्र रोकाया रहनु भय को छ l वार्ड नम्बर ७ को कार्यालय धारापानी मा रहेको छ l

Ward Contact Number: 
9858390453, 9851211085