FAQs Complain Problems

वडा नम्बर. ६

वडा अध्यक्ष - नरेन्द्र रोकाया

काईके गाउँपालिका अन्तर्गत पर्ने यो छैटौ वार्ड हो l साबिक को लावन ६ र ७ वार्ड मिलि यस ६ नम्बर वार्ड को स्थापना भयको हो l हाल यस वार्ड को वार्ड अध्यक्ष नरेन्द्र रोकाया रहनु भय को छ l वार्ड नम्बर ६ को कार्यालय बनठाडा  रहेको छ l

Ward Contact Number: 
9848324535