FAQs Complain Problems

७९-८०

करार सेवा सम्झौता सम्बन्धि अत्यन्त जरुरी सूचना ।

२०८० साउन १ देखि २०८१ असार मसान्त सम्म करार म्याद थप गर्ने निर्णय भएकोले स्वय उपस्थित भई सम्झौताका लागि निवेदन समयमै दिनुहुन अनुरोध।

आ.व २०८०/०८१ को गाउँसभामा पेश गरिएको बजेट।

गाउँ सभामा उपस्तिथि हुने सम्वन्धमा ।

मिति २०८०/०३/१२ गते विहान ११ बजे हुने गाउँ सभामा हजुरहरुको उपस्तिथिको लागि हार्दिक अनुरोध गर्दछु।