काईके गाउँपालिका अन्तर्गत पर्ने यो पाँचौ वडा हो l साबिक को लावन १, २, ३, ४ र ५ वडा मिलि यस ५ नम्बर वडा को स्थापना भयको हो l हाल यस वडाको वडा अध्यक्ष श्री राजु रोकाया हुनुहुन्छ । वडा नम्बर ५ को कार्यालय बैजिबारामा रहेको छ l खानी, खानी गुम्बा, छोरीटारा, बैजिबारा र ब्यासी आदि गाउँहरु मिलि वडा नम्बर ५ बनेको छ । वडा नम्बर ५ मा बसोबास गर्ने मानिसको जम्मा जनसंख्या ८६४ जस्मा महिलाको संख्या ४६७ छ भने पुरुषको संख्या ३९७ छ ।
साक्षरता दरः ३० प्रतिशत