FAQs Complain Problems

LISA र FRA को नतिजा सार्वजनिक गरिएको सम्बन्धमा

आर्थिक वर्ष २०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA: Local Government Institutional Capacity Self-Assessment) र स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन (FRA: Fiduciary Risk Assessment) को तपसिल बमोजिमको मुल्याङ्कित नतिजा  प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ।

थप जान्कारीका लागि निम्न लिङ्कमा किलिक गर्नुहोलाः

https://lisa.mofaga.gov.np/details/local/60107

https://fra.mofaga.gov.np/details?gnid=60107

  1. स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA): ९० प्रतिशत
  2. स्थानीत तह वित्तिय सुशासन मूल्याङ्कन (FRA): ७४ प्रतिशत

आर्थिक वर्ष: