FAQs Complain Problems

सूचना तथा समाचार

बजेट तथा कार्यक्रम

काईके गाउँपालिकाको आ.व.२०८१/०८२ को निति तथा कार्यक्रम ।

यस काईके गाउँपालिका डोल्पाको आर्थिक वर्ष २०८१/०८२ मा प्रस्ताव गरिएका कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्न कुल बजेट रु ४० करोड २८ लाख ५३ हजार ५५२ विनियोजन गरी गाउँ सभाबाट पारित भएको छ, साथै चालू तर्फ रु २३ करोड ७९ लाख ५३ हजार ५५२ अर्थात ५९.०६ प्रतिशत तथा पूजिगत तर्फ रु १६ करोड ४९ लाख अर्थात ४०.९४ प्रतिशत विनियोजन गरी १४ औ गाउँ सभा सभ्य भव्य सौहार्द रुपमा सम्पन्न गरियो।

मिति: २०८१/०३/१०

//