आफुले तिरेको कर तथा शुल्क अनि आफ्नो लागि भनेर केन्द्रीय सरकार तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त श्रोत साधनको सही रुपमा उपयोग भयो भएन जान्न पाउनु प्रत्येक नागरिकको अधिकार हो । विकास निर्माण लगायत गाउँपालीकाे हरेक क्रियाकलापहरुमा तबमात्र अपेक्षित जनसहभागिता प्राप्त गर्न सकिन्छ जब यिनीहरुको छनौट देखि कार्यान्वयन तथा लाभको वितरण सम्मको सहभागिता हासिल गर्न प्रत्येक नागरिकमा सार्वजनिक चासोका हरेक विषयमा प्रभावकारी किसिमले सूचनाको प्रवाह हुन्छ । हाम्रो काइके गाउँपािलिकाले यस कुरालाई मध्यनजर गरी यस्ता सार्वजनिक चासोका हरेक कुरालाई विभिन्न माध्यमद्वारा जनतासमक्ष ल्याउने क्रममा य
आफुले तिरेको कर तथा शुल्क अनि आफ्नो लागि भनेर केन्द्रीय सरकार तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त श्रोत साधनको सही रुपमा उपयोग भयो भएन जान्न पाउनु प्रत्येक नागरिकको अधिकार हो । विकास निर्माण लगायत गाउँपालिकाका हरेक क्रियाकलापहरुमा तबमात्र अपेक्षित जनसहभागिता प्राप्त गर्न सकिन्छ जब यिनीहरुको छनौट देखि कार्यान्वयन तथा लाभको वितरण सम्मको सहभागिता हासिल गर्न प्रत्येक नागरिकमा सार्वजनिक चासोका हरेक विषयमा प्रभावकारी किसिमले सूचनाको प्रवाह हुन्छ । हाम्रो काईके गाउँपालिकाले यस कुरालाई मध्यनजर गरी यस्ता सार्वजनिक चासोका हरेक कुरालाई विभिन्न माध्यमद्वारा जनतासमक्ष ल्याउने क्रममा य
जिल्ला विकास समितिको कार्यालय,डोल्पा जिल्ला परिचय
क) विकास क्षेत्र :- मध्यपश्चिमाञ्चल
अंञ्चल :- कर्णाली
सदरमुकाम :- दुनै बजार
गाविस :- २३
इलाका :- ९ नौ
चुनाव क्षेत्र :- १(एक)