FAQs Complain Problems

शिलबन्दी दरभाउपत्र आव्हानको सूचना

यस काईके गाउँपालिकाको कार्यालयमा आ.व. २०८०।०८१ को स्विकृत कार्यक्रम अनुसार झोलुङ्गे पुलको स्टिलपाट खरिद कार्य शिलबन्दी दरभाउपत्रका माध्यमबाट गराउनु पर्ने भएकोले इजाजतपत्र प्राप्त ईच्छुक संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विभाग, पुल शाखामा सूचिकृत भएका व्यवसायीहरुबाट शिलवन्दी दरभाउ पत्र आव्हान गरिएको छ। साथमा BOQ (Bill of Quantity of Still Parts) पनि राखिएको व्यहोरा अनुरोध छ।

 

  • प्रथम पटक प्रकाशित मितिः २०८०।१२।२२ गते

आर्थिक वर्ष: