FAQs Complain Problems

नि. प्रमुख प्रशासकिय सरको विदाई कार्यक्रमको एक झलक

Read More

डोल्पा मा भेरी नदि

Read More

यार्षा गुम्बा टिपी रहेको

Read More

काइके कप २०७५ मा उपस्थित खेलाडीहरु

Read More

काइके कप २०७५ मा उपस्थित खेलाडीहरु

Read More

काईके गाउँ पालिकालिका को वेभसाइटमा स्वागत छ ।

आफुले तिरेको कर तथा शुल्क अनि आफ्नो लागि भनेर केन्द्रीय सरकार तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त श्रोत साधनको सही रुपमा उपयोग भयो भएन जान्न पाउनु प्रत्येक नागरिकको अधिकार हो । विकास निर्माण लगायत गाउँपालिकाका हरेक क्रियाकलापहरुमा तबमात्र अपेक्षित जनसहभागिता प्राप्त गर्न सकिन्छ जब यिनीहरुको छनौट देखि कार्यान्वयन तथा लाभको वितरण सम्मको सहभागिता हासिल गर्न प्रत्येक नागरिकमा सार्वजनिक चासोका हरेक विषयमा प्रभावकारी किसिमले सूचनाको प्रवाह हुन्छ । 

तान्सा

जन प्रतिनिधि

अध्यक्ष
9849364077
उपाध्यक्ष

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
9851154301
सि. अ‍.हे.व.
9848303242
पशु स्वास्थ्य प्राबिधिक
9848304294

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु १०० मात्र
आवश्यक कागजातहरुः- १.निबेदन पत्र र नागरिकता प्रमाण पत्र /जन्म दर्ताको प्रतिलिपी २.कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरिडेन्ट को सिफारिस | ३.ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन |
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. १०० मात्र l
आवश्यक कागजातहरुः- १.निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी | २.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी | ३.बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी | ४.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति | ५.कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस | ६.प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु १०० मात्र
आवश्यक कागजातहरुः- १.निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.घर जग्गा वा एकिकृत सम्पति कर तिरेको रसिद ,व्यवसाय भए व्यवसाय कर तिरेको रसिद | ३.शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी |
सेवा प्रकारः- सामजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने ्र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ।व।को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १०० मात्र
आवश्यक कागजातहरुः- आवश्यक कागजातहरु: एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी । बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी । अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)
सेवा प्रकारः- मिर्त्यु दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधक्ष्य
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००/-
आवश्यक कागजातहरुः- - मृतकको नागरिकता - सूचना दिने मानिसको नागरिकता - सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः- बसाईसराई
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधक्ष्य
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००/-
आवश्यक कागजातहरुः- सूचना फाराम, नागरिकताको प्रतिलिपि, बिवाह दर्ता, जन्म दर्ता, बसाई सरी आउनेको हकमा बसाई सरी आएको प्रमाणको प्रतिलिपि, जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
सेवा प्रकारः- सम्बन्ध बिछेद दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधक्ष्य
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु १०० मात्र
आवश्यक कागजातहरुः- -
सेवा प्रकारः- विबाह दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधक्षय
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १०० /-
आवश्यक कागजातहरुः- - दुलाहा–दुलहीको १/१ प्रति फाेटाे - दुलाहा–दुलहीको नागरिकता - दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता - माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधक्ष्य
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १०० मात्र l
आवश्यक कागजातहरुः- - सम्बन्धित बच्चाको बाबुको नागरिकता - आमाको नागरिकता नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता - सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने - अस्पतालमा भए अस्पतालको कागजात

जानकारी