FAQs Complain Problems

काइके गाउँ पालिकाको वेबसाइटमा स्वागत छ।

काईके गाउँपालिकाको संछिप्त परिचय ।

काईके गाउँपालिका साबिकको शहरतारा र लावन गाविसको एकता बाट वर्तमान काईके गाउँपालिका को २०७३ मा यसको स्थापाना भयको हो l हाल गाउँपालिकाको कार्यालय काईके-२ शहरतारा बगर डोल्पामा रहेको छ l यो काईके गाउँपालिका जिल्ला सदरमुकाम दुनै बजार, देखी २४  किलोमिटर पूर्वी क्षेत्र मा रहेको छ l   यो नेपालको पछिल्लो बदलिदो संरचना अनुरुप कर्णाली प्रदेशको हिमालि क्षे्त्रमा पर्ने डोल्पा जिल्ला राजनैतिक वा प्रशासनिक ढंगले ८ वटा स्थानीय निकायहरु जसमध्य २ वटा नगरपालिका र ६ वटा गाउँपलिका हरुमा विभाजन गरियको छ | काईके गाउँपलिका जिल्लाको  पूर्वी   क्षेत्रको रमणीय स्थानमा अबस्थित प्राकृतिक तथा भौतिक , सास्किर्तिक श्

Pages