आर्थिक वर्ष २०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA: Local Government Institutional Capacity Self-Assessment) र स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन (FRA: Fiduciary Risk Assessment) को तपसिल बमोजिमको मुल्याङ्कित नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ
काईके गाउँपालिकामा भएका पूर्भाधार विकास, सामाजिक, साँस्कृतिक, पर्यटकिय एंव धार्मिक स्थल र सुशासनको क्षेत्रमा भएका विभिन्न कार्यहरुको भिडियो डकुमेन्ट्री तयारी तथा प्रसारण गर्ने कार्यको लागी प्रस्ताव आव्हान सम्बन्धी सूचना।