FAQs Complain Problems

वडा नम्बर १

वार्ड अध्यक्ष

वडा अध्यक्ष -  छिरिंग तुन्दुप लामा     

काईके  गाउँपालिका अन्तर्गत पर्ने यो पहिलो वार्ड हो l  साबिक को सहरतारा १ र सहरतारा २ वार्ड मिलि यस वार्ड  १ को  स्थापना भयको हो l  हाल यस वार्ड को वार्ड अध्क्षय छिरिंग तुन्दुप रहनु भय को छ l वार्ड नम्बर १ को कार्यालय धारापानी मा रहेको छ l

Ward Contact Number: 
9848325161