FAQs Complain Problems

वडा नम्बर. ४

वडा अध्यक्ष - राजु झाँक्री

काईके गाउँपालिका अन्तर्गत पर्ने यो चौथो वार्ड हो l साबिक को सहरतारा ६ र ७ वार्ड मिलि यस ४ नम्बर वार्ड को स्थापना भयको हो l हाल यस वार्ड को वार्ड अध्क्षय राजु झाँक्री रहनु भय को छ l वार्ड नम्बर ४को कार्यालय टुप्पतारा रहेको छ l

Ward Contact Number: 
9838304377