FAQs Complain Problems

बिवाह को सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अधक्षय
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. १०० /-
आवश्यक कागजातहरु: 
- दुलाहा–दुलहीको १/१ प्रति फाेटाे - दुलाहा–दुलहीको नागरिकता - दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता - माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)